Over 50 Donors Contribute in ‘Blood Donation is Life Donation’ Program
Kathmandu, Sohkhutte – More than 50 donors participated in the ‘Blood Donation is Life Donation’ program organized by the Kiwanis Club of Swoyambhu Nepal in collaboration with other Kiwanis clubs. The event was successfully conducted with the support of Himal Hospital. District leaders of Kiwanis also attended, encouraging everyone to participate in this meaningful social initiative.
The program ran from 11:00 AM to 3:00 PM. This blood donation campaign is regularly organized by the Kiwanis Club of Swoyambhu Nepal, playing a vital role in promoting community service and the spirit of giving.
काठमाडौं, सोह्रखुट्टे – किवानिज क्लब अफ स्वयम्भू नेपाल, अन्य किवानिज क्लबहरूसँग संयुक्त रूपमा आयोजना गरेको ‘रक्तदान जीवनदान’ कार्यक्रममा ५० भन्दा बढी दाताले रक्तदान गरे। हिमाल अस्पतालको सहयोगमा सम्पन्न यस कार्यक्रममा किवानिज जिल्लाका नेता पनि सहभागी भई यस सामाजिक अभियानको महत्त्वबारे सबैलाई उत्साहित गरे।
कार्यक्रम विहान ११:०० बजेदेखि ३:०० बजेसम्म सञ्चालन भएको थियो। यस प्रकारको रक्तदान अभियान किवानिज क्लब अफ स्वयम्भू नेपालले नियमित रूपमा आयोजना गर्दै आएको छ, जसले समाजमा मानवसेवा र सहयोगको भावना फैलाउन महत्वपूर्ण भूमिका खेलेको छ।


