
भगवानले मानिसलाई जन्म दिई सके पछि हरेक मानिसले खान लगाऊने बाटो पनि देखाई दिएका हुन्छन् तर त्यहि ज्युने तरिका पनि कसैको बाध्यतामा हुन्छ भने कसैको रहरै रहरमा हुन्छ।यस बिचित्रको संसारमा Kiwanis Club को एक समुह छ जसले बालबच्चाहरुको शिक्षा, स्वास्थ्य,अधिकारको क्षेत्रमा काम गर्दै आएको छ, यसको साथ साथै यस संस्थाले बर्षमा एक दिन बच्चाहरुको लागि खर्चने हिसाबले 22 Oct Kiwanis one day मनाउने क्रममा kiwanis club Swoyambhu Nepal ले आयोजना गरेको शैक्षिक सामग्रि बितरण गर्ने कार्यक्रममा हाम्रो कार्यक्रममा ब्यस्त समयको बाबजुत् kiwanis nepal district governor Laxman Lamsal , vice governor K P Gyanwali, k c district secretary Sanjiv Kumar Pandey , district Treasurer Shyam Phuyal , district Co chief advisor Deepak Sharma Poudel , senior leader Janardhan Aryal , लगायत k c swoyambhu का सम्पुर्ण अग्रज ,पदाधिकारि तथा सदस्यहरु र बाल टेवा संस्था का डेन्डि जि तथा अन्य सदस्य ज्यूहरुलाई कार्यक्रम सफल बनाऊन ऊपस्थिति भई प्रत्यक्ष वा अप्रत्यक्ष सहयोग गरिदिनु हुने सम्पुर्ण प्रति आभार ब्यक्त गर्दै हार्दिक धन्यबाद ब्यक्त गर्दछु!!😍🙏
Kiwanis One Day !
Today!
22 October 2022!
Serving the Children of the world!
Kids need Kiwanis!
Kiwanis Club Of Swoyambhu Nepal